Home> News» Nepali» Published : 04 June, 2008 03:12:00

पूर्व राजालाई नागार्जुन

पूर्व राजा ज्ञानेन्द्र शाहको बासस्थानका लागि सरकारले नागार्जुन दरवार छुट्याउने निर्णय गरेको छ । जेठ २२ गते बसेको मन्त्री परिषदको बैठकले तत्कालका लागि पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार दिने निर्णय गरेको भूमिसुधार मन्त्री जगतबहादुर बोगटीले बताए । बैठकले पूर्व राजाको सुरक्षा बन्दोबस्त मिलाउने निर्णय गरे पनि सुरक्षाका लागि कति सुरक्षाकर्मी ...
...निर्णय भने भइनसकेको बोगटीले उल्लेख गरे ।  गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग जेठ २० गते भएको भेटमा पूर्व राजाले आफूलाई बासस्थान र सुरक्षाको ब्यवस्था मिलाइदिन माग गरेका थिए ।

Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

  • email Email to a friend
Tags
No tags for this article
Rate this article
0