Home> News» Nepali» Published : 04 June, 2008 03:11:00

अर्को लडाकु संगठन गठन

एमालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालले नागरिक सुरक्षाका निम्ति लडाकु शक्ति निर्माण गर्ने घोषणा गरेको छ । संघका केन्द्रीय अध्यक्ष अजम्बर राई काङवाङका अनुसार, लडाकु शक्तिको नाम 'युवा शक्ति' रहनेछ तथा यो निर्माणका लागि संघले महेश बस्नेतको संयोजकत्वमा ७ सदस्यीय समिति पनि बनाइसकेको छ । 'हामी अरुले जस्तो ब्यारेकमा बस्ने, ...
...अपहरण र लुटपाटमा संलग्न हुने काम भने गर्दैनौं' काङवाङले भने ।

'युवा शक्ति' को संरचना देशका सबै वडामा पुर्‍याइने काङवाङले बताए । महेश बस्नेतको संयोजकत्वमा बनेको समितिले युवा शक्तिको नियमावलि र ढाचाबारे टुङ्गो लगाइसकेपछि कार्यन्वयनमा लगिने पनि काङवाङले उल्लेख गरे ।

Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

  • email Email to a friend
Tags
No tags for this article
Rate this article
0