नागार्जुन दरवार दिनु ठिक भएन

माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबासका निम्ति नागार्जुन दरवार दिनुहुन्थेन भनेका छन् । बागमति सरसफाई अभियानले जेठ २२ गते राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै गजुरेलले नागर्जुन दरवार राष्ट्रियकरण भइसकेकाले पूर्व राजालाई त्यो दरवार दिनु ठिक… बाँकी अंश »

पूर्व राजालाई नागार्जुन

पूर्व राजा ज्ञानेन्द्र शाहको बासस्थानका लागि सरकारले नागार्जुन दरवार छुट्याउने निर्णय गरेको छ । जेठ २२ गते बसेको मन्त्री परिषदको बैठकले तत्कालका लागि पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार दिने निर्णय गरेको भूमिसुधार मन्त्री जगतबहादुर बोगटीले बताए । बैठकले पूर्व राजाको… बाँकी अंश »

माओवादीले सहमती जुटाउन सकेन

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीले सरकार बनाउन राजनीतिक सहमति जुटाउन नसकेको आफ्नो निश्कर्ष सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै जेठ २१ गते राजधानीमा यादवले माओवादीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दावी गरेकाले राजनीतिक… बाँकी अंश »

अर्को लडाकु संगठन गठन

एमालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालले नागरिक सुरक्षाका निम्ति लडाकु शक्ति निर्माण गर्ने घोषणा गरेको छ । संघका केन्द्रीय अध्यक्ष अजम्बर राई काङवाङका अनुसार, लडाकु शक्तिको नाम ‘युवा शक्ति’ रहनेछ तथा यो निर्माणका लागि संघले महेश बस्नेतको संयोजकत्वमा ७ सदस्यीय… बाँकी अंश »

सहमति प्रयास जारी

राजनीतिक गतिरोध अन्त्यका निम्ति माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा जेठ २२ गते बिहानदेखि सुरु बैठक बेलुका ४ बजे पुन बस्ने भएको छ । बिहानको बैठकमा सहमति नभए पनि बैठक सहमतितर्फ अघि बढिरहेको बालुवाटारमा उपस्थित संचारकर्मीलाई… बाँकी अंश »

हिन्दू राज्य बनाउन आन्दोलन घोषणा

राजावादी तथा हिन्दुवादीहरुको संस्था बिश्व हिन्दू महासंघ, नेपालले संविधानसभाले मुलुकलाई हिन्दू राज्यमा परिणत नगरे निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले जेठ २१ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो आन्दोलन संविधानसभाको दोश्रो बैठक सुरु हुने जेठ २३ गतेदेखि आन्दोलन… बाँकी अंश »

पन्ध्र दिनमै दरवार छाड्ने वचन

पूर्व राजा ज्ञानेन्द्र शाहले १५ दिनभित्रै नारायणहिटी राजदरवार छाड्ने भएका छन् । गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग जेठ २० गतेको भेटमा पूर्व राजा ज्ञानेन्द्रले निवास र सुरक्षा बन्दोबस्तको ग्यारेण्टी भएलगत्तै दरवार छाड्न तयार रहेको बचन दिएका हुन् । नारायणहिटी राजदरवारमा पूर्व राजासँग… बाँकी अंश »